बेनीमा एकतर्फी यातायात कार्यान्वयनमा सहज कि असहज !

विकल्प न्यूज/बेनी पुस ६ गते । सदरमुकाम बेनीमा ट्राफिक व्यवस्थापन गर्न एकतर्फी यातायात सञ्चालन गरिएको छ । एकहप्ता अघि बजार क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइपछि पौष १ गते देखि बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा एकतर्फी यातायात सञ्चालन गर्ने नियम लागू गरिएको हो । बजारलाई सुन्दर र व्यवस्थित बनाउन ति कदमहरु चालिएको … Continue reading बेनीमा एकतर्फी यातायात कार्यान्वयनमा सहज कि असहज !